“म जहाँ गए पनि मलाई मेरो माटोको माया लाग्छ। मैले मुम्बईमा रहेर पनि दार्जीलिङलाई मेरो मुटुमै राखेँ। खुकुरी चलाउन र मादल बजाउन गोर्खाले गर्भबाटै सिकेर आएको हुन्छ” शनिवार सालबारीस्थित प्रकाशन संस्था बुकएन्टको प्रेक्षागारमा बलिवुडका सङ्गीत लिजेन्ड रञ्जीत गजमेरले भनिरहेका थि... More
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनीको नेपाली संस्करण शनिबार काठमाडौंमा सार्वजनिक भएको छ । ‘द ट्रुथ वी होल्ड’ को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ सार्वजनिक भएको हो । अनुवाद विप्लव प्रतीक र लेखक/अनुवादक सगुना शाह तथा वी रीडको सीइओ सुनिती अमात्यले प... More
कथालय इन्कले सुप्रसिद्ध लेखक भवानी भिक्षुका कथा, उपन्यास, कवितालगायत कृतिको सम्पूर्ण सर्वाधिकार लिएको छ । भिक्षुका सम्पूर्ण कृति कथालयकै विभाग वी रिड प्रकाशनबाट छाप्ने गरी उनका परिवारसँग सम्झौता भइसकेको कथालयका सह- संस्थापक तथा निर्देशक राजीवधर जोशीले बताए ।
हिमाली देश भुटानको कुल राष्ट्रिय खुसीको सिद्धान्तमा आधारित पुस्तक ‘खुसी : बालबालिका र अभिभावक’ वी रिडले प्रकाशन गरेको छ । पुस्तक युवा आमाबुबा भएको परिवारमा परिवर्तन ल्याउन, ती आमाबुबा तथा सन्तानलाई खुसी गराउन र तिनमा मानव अस्तित्वका नौ पक्ष स्थापित गराउन केन्द्रित छ ।More