Blogs

  1. Home
  2. Blogs

Latest News & ArticlesKathalaya Updates

image description

विश्वप्रसिद्ध चिनियाँ उपन्यास 'पश्चिम दिशाको यात्रा'लाई कथालयले बाल चित्रकथा शृंखलाका रुपमा बजारमा ल्याएको छ। 

चिनियाँ चर्चित लोक उपन्यासमध्येको एक 'पश्चिम दिशाको यात्रा' मा भारत भ्रमणमा हिँडेका एक बौद्ध भिक्षु र पछि उनीसँग साथ लागेको साहसिक र चतुर बाँदरको विस्तृत वर्णन छ।... More

image description

काठमाडौं: किशोर साहित्य कथा ‘भद्रगोल डायरी’ कथालय इन्कबाट हालै प्रकाशनमा आएको छ । नुस डोमबाइकको कथा र उनकै चित्र समावेश कथाको नेपाली अनुवाद हो ।

यो रमाइलो पुस्तकमा कपाल जिङ्ग्रिङ्ङ छाडे पनि आफ्नै खुट्टामा उभिन कोसिस गर्ने सानी केटी बबिनाको हिम्मतलाई देखाइएको छ । यो आ... More

image description

युनेस्कोको विश्व सम्पदामा सूचीकृत छ, बौद्धनाथ । बौद्ध स्तूप पनि भनिने यो स्थल राजधानी काठमाडौंको पूर्वी भागमा पर्छ । यही बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा ‘बौद्ध स्तूप’ हालै प्रकाशनमा आएको छ । कथालय इन्कले प्रकाशन गरेको पुस्तकका लेखक भिक्टर प्रधान हुन् भने यसमा रविन्द... More

image description

ललिता ‘दोषी’द्वारा लिखित बालचित्रकथा ‘हार्मोनियमको धुन’ सार्वजनिक भएको छ । अभिभावकले आफ्ना बालबालिकाको इच्छा नबुझ्दा तिनमा पर्ने मनोवैज्ञानिक असरलाई कथाले सरल रूपमा प्रस्तुत गरेको छ ।

यो दिदीबहिनी आयुषा र अनुपमाको कथा हो । पढाइसँगै गीत गाउन सिपालु आयुषाला... More