किसान तुइकाजी दाइचाको ९÷१० वर्षको छोरा सानुकाजी एकदमै जिज्ञासु छन्। तुइकाजी जीवजन्तुबाट धान जोगाउन खेतको बीचमा बुँख्याःचा राख्छन्। मान्छेजस्तै देखिने सानुकाजीकै लुगा लगाएको बुँख्याःचा देख्दा सानुकाजीलाई सुरुमा त अचम्म लाग्छ। तर यो बुँख्याःचा मान्छेजस्तो देखिने मात्रै... More
अर्लिन गुरुङको अंग्रेजी कविता संग्रह ‘बुलाकी’ प्रकाशित भएको छ। बुलाकी नाकमा लगाइने सुनको गहना हो। पुरातनवादी मान्यता अनुसार ‘स्वर्ग जाने टिकट’ मानिने बुलाकीलाई अर्लिन ‘पिजंडा’को विम्ब मान्छिन्।
बौद्ध धर्मको विकास र विस्तारमा पद्मसम्भव (गुरु रिम्पोचे) को विशेष योगदान छ। उनलाई तिब्बतमा बौद्ध धर्म बिस्तार गर्ने श्रेय दिइन्छ। त्यसै गरी भारतको उडिसा बौद्ध संस्कृतिको ऐतिहासिक केन्द्र मानिन्छ।