Blogs

  1. Home
  2. Blogs
image description

सर/म्याडम,

दुई बालचित्रपुस्तक “मेरो प्यारो खेलौना” र “सधैं समीप” ०५ असार २०७९ सालमा खुमल्टार स्थित प्रिममियर इन्टरनेशनल आईबी वर्ल्ड स्कूल स्कुलमा सार्वजनिक भएको छ । “मेरो प्यारो खेलौना” का लेखिका इभोन भोन उल र “सधैं समीप” का लेखक मार्क योन्सनका साथ बालबालिकाले पुस्तक बिमोचन गरेका छन् ।

मेरो प्यारो खेलौनामा लीला उनका प्यारा खेलौनाहरू लिएर घुम्न जान्छन् । घुम्न गएपछि ती सबै खेलौना जीवित हुन्छन् । आफ्ना खेलौनासँग बालबालिकको सम्बन्ध, माया र कल्पना शक्तिलाई चित्रपुस्तकमा समावेश गरिएको छ ।

Share: